२०८३ बैशाख ५ गते , शनिबार

कलाकार शम्भुराज थापाको निधन

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ५ गते , शनिबार
कलाकार शम्भुराज थापाको निधन

काठमाण्डौ । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल चलचित्रमा अभिनय गरेका थिए  उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो लगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए  उनी हल्का रमाइलो टेलिसिरियलमाबखतेनामबाट दर्शकमाझ चर्चित थिए 

यस्तै उनले राजेश हमाल, गौरी मल्ल लगायतको अभिनय रहेकोआफ्नो विरानोचलचित्र समेत निर्माण गरेका थिए  थापाको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए 

सम्बन्धित समाचार