२०८३ बैशाख ६ गते , आईतबार

झापाका सबै पालिकामा कांग्रेसको नतिजा सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १० गते , आईतबार
झापाका सबै पालिकामा कांग्रेसको नतिजा सार्वजनिक

बिर्तामोड नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आइतबार सम्पन्न नगर अधिवेशनको नतिजा सार्वजनिक भएको झापाका १५ पालिका मध्ये ११ पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो

चारवटा पालिकाको नेतृत्व भने सर्वसम्मत भएको थियो आइतबार सम्पन्न नगर अधिवेशनबाट कन्काईमा दुर्गाप्रसाद प्रसाई, मेचिनगरमा सुदय पनेरु, बिर्तामोडमा भोजराज सिटौला, कमलमा बुद्धिराव न्यौपाने, झापामा सागिरथ गणेश, दमकमा प्रकाश प्रसाई, अर्जुनधारामा हेमराज खरेल, बुद्दशान्तिमा चक्र शेर्मा, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यावराज सेडाई, शिवसताक्षीमा अशोक बस्नेत, हल्दिबारीमा गंगा प्रसाई, बाह्रदशीमा इन्द्र बस्नेत, कचनकवलमा तुलाराम अधिकारी गौरीगञ्जमा अघनुप्रसाद राजवंशी सभापतिमा चयन भएका छन्

सम्बन्धित समाचार