२०८३ बैशाख ६ गते , आईतबार

बसपार्क सञ्चालनमा नआउँदा फिदिमका स्थानीय आक्रोशित

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १३ गते , बुधबार
बसपार्क सञ्चालनमा नआउँदा फिदिमका स्थानीय आक्रोशित

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा तीन वर्षअघि निर्माण गरिएको बसपार्क संचालन नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन्

करौडौँको लगानीमा बसपार्क निर्माण गरिए पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। बसपार्क खाली रहेको जथावाभी पार्किङले बजार नै अस्तव्यस्त बनेकाले बसपार्क तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको माग

उता, बसपार्क सञ्चालनका लागि यातायात व्यवसायी फिदिम बजारका व्यापारीहरूले नगरपालिकालाई साथ नदिएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले बताउनु भएको

बसपार्क बजारबाट डेढ किलोमिटर टाढा रहेकोले पार्किङमा जान समस्या भएको व्यवसायीहरुको भनाइ फिदिम , पल्लोटारमा स्थायी बसपार्क २०७१ साल वैशाख गते पहिलो पटक उद्घाटन गरिएको थियो

स्थानीयवासी दश जनाले निःशुल्क प्रदान गरेको नौ रोपनी जग्गामा तीन करोड लगानीमा सुविधायुक्त बसपार्क निर्माण गरिएको

निकै तामझामका साथ दोस्रो पटक उद्घाटन गरिएको फिदिम बसपार्कमा यातायात जान नमान्दा बजार क्षेत्रमा पहिलेको जस्तै सवारी चाप बढेको

काउन्टरसहितका बसपार्कका आधारभूत संरचना अहिले बसपार्कमै पु¥याइएको सुरक्षाका लागि अस्थायी प्रहरी बिट नै स्थापना भएको ब्यवस्थित काउण्टर राखिएको खानेपानी, विद्युत्, टेलिफोनसहितका पूर्वाधार पु¥याइएको बसपार्क जाने आउने सडक चौतर्फी क्लियर गरिएको

तर, पनि गाडी त्यहाँ पार्क हुँदैनन् अधिकांस ब्यवसायीले बसपार्कका संरचना नबन्दासम्म भन्ने गरेको सुरक्षाको विषय अब छैन अझै यहाँ सञ्चालन हुने गाडी बसपार्क पुग्दैनन् विशेष गरेर पार्कका लागि पुग्दैनन्

गाडी बसपार्क नलगिँदा बजारको शौन्दर्यतामा पहिलेझैं समस्या सुरु भएको सवारी दुर्घटनासहितका समस्या झनै बल्झिएको

 

सम्बन्धित समाचार