२०८३ बैशाख ६ गते , आईतबार

६० जना प्रहरीद्वारा रक्तदान

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १५ गते , शुक्रबार
६० जना प्रहरीद्वारा रक्तदान

बिराटनगर "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको  नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा  नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा ६० जना प्रहरीले रक्तदान गरेको नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नम्बर प्रदेश प्रहरी कार्यालय नम्बर प्रदेश प्रहरी तालिम केन्द्र नम्बर प्रदेश सशस्त्र प्रहरी गण नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेको नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी नविनराज राईले जानकारी दिए

सम्बन्धित समाचार