२०८३ बैशाख ६ गते , आईतबार

प्रहरी दिवसमा तपाइको मास्क खोइ अभियानसंगै वृक्षारोपण

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १७ गते , आईतबार
प्रहरी दिवसमा तपाइको मास्क खोइ अभियानसंगै वृक्षारोपण

बिर्तामोड ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय झापा सहित झापामा रहेका सबै प्रहरी युनिटले यो अभियानसंगै एक प्रहरी एक विरुवा अभियान समेत सञ्चालन गरेका छन्

अभियान अन्तरगत इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित नयाँ वसपार्कमा तपाइको मास्क खोइ अभियान सञ्चानल गरेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एक प्रहरी एक विरुवा अभियान सञ्चालन गरेको  


अभियान अन्तरगत बिर्तामोडस्थित निर्माणाधीन ट्राफिक प्रहरी भवन परिसरमा आज वृक्षारोपण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले फलफूलका विरुवा रोपेर वृक्षारोपण अभियानको उद्घाटन गरेका थिए

सम्बन्धित समाचार