२०८३ बैशाख ६ गते , आईतबार

प्लाई उद्योगमा आगलागी हुँदा ७० लाख बराबरको क्षति

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २१ गते , विहीबार
प्लाई उद्योगमा आगलागी हुँदा ७० लाख बराबरको क्षति

बिर्तामोड झापाको बिर्तामोडस्थित एक प्लाइ उद्योगमा आगलागी भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको अनुमान गरिएको  

विहिबार साँझ करिब पाँच बजे प्लाई सुकाउने हिटिङ मेसिनबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए मेचीनगर, भद्रपुर बिर्तामोड नगरपालिकाको वारुण यन्त्र, प्रहरी स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए  

आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको उद्योगका सञ्चालक राजु जैनले बताए

सम्बन्धित समाचार