२०८३ बैशाख ६ गते , आईतबार

आज केपी ओली झापा आउँदै

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २८ गते , विहीबार
आज केपी ओली झापा आउँदै

बिर्तामोड नेकपा एमाले अध्यक्ष केपी ओली आज झापा आउँदैछन् चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली विहिबार गृह जिल्ला आउन लागेका हुन

प्रत्येक बर्ष झैँ यस बर्षपनि ओली आफ्ना कार्यकर्तामाझ शुभकामना आदानप्रदान गर्न झापा आउन लागेका हुन ओली स्वयमको आयोजना तथा नेकपा एमाले झापाले विहिबार बिर्तामोडस्थित सिटी सेन्टरमा व्यवस्थापन गरेको कार्यक्रममा सहभागी हुन ओली यति एयरलाइन्सको १०:१० बजेको उडान मार्फत भद्रपुर आउने कार्यक्रम रहेको विहान ११ बजेदेखि आयोजना गरिएको कार्यक्रममा सहभागी भएर ओली आज नै दिउँसो ३:४० बजेको उडान मार्फत काठमाण्डौ फर्कने तालिका रहेको बताइएको ओलीले गृह जिल्ला झापामा हरेक बर्ष महानवमीको दिन शुभकामना कार्यक्रम आयोजना गर्दै आएका छन्

सम्बन्धित समाचार