२०८३ बैशाख ६ गते , आईतबार

१२ बर्षमाथिका दीर्घरोगीलाई लगाउन थालियो फाइजर खोप

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २८ गते , आईतबार
१२ बर्षमाथिका दीर्घरोगीलाई लगाउन थालियो फाइजर खोप

काठमाण्डौ कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो  

फाइजर खोपको पहिलो मात्रा आजदेखि मंसिर गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको   यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने दोस्रो मात्रा मंसिर २७ देखि पौष गतेसम्म लगाइने

कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर देखि गतेसम्म १२१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो

सम्बन्धित समाचार