२०८३ बैशाख ६ गते , आईतबार

झापा कांग्रेस मतगणना लाइभ : सभापतिमा कट्टेल अगाडी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ११ गते , शनिबार
झापा कांग्रेस मतगणना लाइभ : सभापतिमा कट्टेल अगाडी

नेपाली काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशन अन्तर्गत झापामा नयाँ नेतृत्वका लागि शुक्रवार भएको निर्वाचनको मतगणनाको पछिल्लो अपडेट- 
जम्मा खसेको मत-३३११

क्षेत्र नम्बर १ र ५ को मध्ये १२०३ मत गणना हुँदा आएको नतिजा अनुसार सभापति पदका उम्मेदवार कट्टेल र थेबे बीच २४१ मत अन्तर देखिएको छ ।
सभापति 
राम बहादुर कट्टेल - ७१६ 
देउक़ुमार थेबे - ४७५

उप-सभापति 
केशवराज पाण्डे - ५६४ 
प्रेम सम्बाहाम्फे - ६८५
शेरबहादुर भट्टराई - ४७०
शमसेर गिरी - ४८७

सचिव
कृष्ण हुमागाईँ - ३९५
टोम राजबंशी - ६३२
नवीन बिमली - ४६९
बिश्वदीप लिङ्ग्देन - ७५५

उप-सचिव
उमाराम प्रसाई - ६२६
कमल भण्डारी - ४३८
कालेन्द्र राजबंशी - ४४७
पदम लिम्बु - ७३१

सम्बन्धित समाचार