२०८३ आश्विन १७ गते , शनिबार

प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए सपथ

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १४ गते , मंगलबार
प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए सपथ

बिर्तामोड । प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमबार सपथ लिएका छन ।

श्रेष्ठलाई उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन ।

श्रेष्ठ नेकपा एकीकृत समाजवादीका बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन । 

एमालेका शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कार्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेको हो ।

सम्बन्धित समाचार