२०८३ बैशाख ६ गते , आईतबार

धारिलो हतियार प्रयोग गरी दमकमा एक युवाको हत्या

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
धारिलो हतियार प्रयोग गरी दमकमा एक युवाको हत्या

बिर्तामोड झापाको दमकमा वुधबार राती एक युवाको हत्या भएको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा दमक का २५ बर्षीय प्रकाश पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको

वुधबार साँझ दमकस्थित एक मार्केटमा घाँटीमा धारिलो हतियारको प्रयोगबाट घाइते भएका पराजुलीलाई लाइफ लाइन अस्पताल दमक लगिएकोमा त्यहाँबाट बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो पराजुलीको उपचारको क्रममा ८:५० बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता सन्तोष पाठकले जानकारी दिए

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार