२०८३ बैशाख ६ गते , आईतबार

इलामका क्यान्सर पिडित राईद्वारा सहयोगको अपिल

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३ गते , शनिबार
इलामका क्यान्सर पिडित राईद्वारा सहयोगको अपिल

इलाम इलाम नगरपालिका वडा नं. चुरेघाँटी निवासी क्यान्सर रोगले पिडित ३२ वर्षीय मदनकुमार राईले सहयोगको अपिल गरेका छन् । घरायसी आर्थिक अवस्था समेत कमजोर रहेको उपचारमा ठूलो रकम लाग्ने भएकाले उनले सहयोगको याचना गरेका हुन्

सवारी चलाएर जीविकोपार्जन गरिरहेका मदनको हाल विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ११ वर्षका छोरा वर्षीया छोरीसँग बस्दै आएका उनको उपचारमा हालसम्म लाख रुपैयाँ खर्च लागेको श्रीमती सुजता राईले बताइन् थप उपचारका लागि आर्थिक अभाव भएको उनको भनाई

मदनको उपचारमा खर्च अभाव हुन नदिनका लागि सहयोग संकलन भइरहेको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालि बिब्ल्याँटे इलामका अध्यक्ष रोशन श्रेष्ठले बताए प्राइम बैंक बिब्ल्याँटे शाखामा रहेको खाता नम्बर १०१००६९६SA मा सहयोग रकम जम्मा गरेर मदनको जीवन रक्षाका लागि सहयोग गर्न परिवारले अनुरोध गरेको इसेवाको  ९८५२६८०२२० मार्फत पनि सहयोग गर्न सकिने मदनको उपचारका लागि विभिन्न ब्यक्तिहरुबाट सहयोग उठिरहेको हालसम्म ७५ हजार रुपैयाँ संकलन भएको यातायात प्रालिका बिब्ल्याँटेका अध्यक्ष श्रेष्ठले जानकारी दिए

सम्बन्धित समाचार