२०८३ बैशाख ६ गते , आईतबार

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ४ गते , आईतबार
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

बिर्तामोड सुनसरीको गढी गाँउपालिका मा सवारी दुर्घटनामा परी जनाको मृत्यु भएको दुर्घटनाबाट गढी गाउँपालिका का २५ बर्षीय निराजन रायको मृत्यु भएको प्रहरीले जनाएको

शनिबार राती बजे को ३९ नम्बरको ट्याक्टरको डालामा ना ४३९० नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् दुर्घटनामा परि मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको मोटरसाईकल पछाडि सवार गढी गाउँपालिका का २७ बर्षीय अक्षय राय घाईते भएको उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर पुर्याईएको प्रहरीले जनाएको मोटरसाईकल ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको        

सम्बन्धित समाचार