२०८३ बैशाख ५ गते , शनिबार

एपोलो पेन्ट्सको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ पौष ५ गते , सोमबार
एपोलो पेन्ट्सको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बिर्तामोड चितवनमा कारखाना रहेको एपोलो पेन्ट्सले झापाका पेन्टरहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको पेन्ट्सले एपोलो प्रयोग गर्ने उत्कृष्ट पेन्टरहरुलाई पुरस्कृत गरिएको जनाएको

एपोलो पेन्ट्सका मार्केटिङ प्रमुख रोशन पन्तले २०६१ सालबाट उत्पादन हुँदै आएको पेन्ट्स नेपालका सबै क्षेत्रमा पुगेको बताए

कम्पनीले झापाका उत्कृष्ट पेन्टरलाई ब्ल्याङ्केटदेखि मोटरसाइकलसम्म वितरण गरेको पन्तका अनुसार कम्पनीले पेन्टर जितेन्द्र सहनीलाई सुपर स्प्लेण्डर मोटरसाइकल प्रदान गरेको कम्पनीको लक्ष्य अन्तर्गत करिब एक सय पेन्टरहरुलाई पुरस्कृत गरिएको उनले बताए

पेण्टरहलाई प्रोत्साहन गर्ने उद्धेश्यले वासिङ मेस्सिन जना, फ्रीज जना, साउण्ड सिस्टम जना, मोबाइल २० जना, मिक्स्चर जना, साइकल १२ जना ब्ल्याङ्केट ४० जनालाई वितरण गरिएको कार्यक्रमका अध्यक्ष एपोलो पेन्ट्सका मेची अञ्चल बिक्रेता डिल्लीराम कोइरालाले जानकारी दिए

कार्यक्रममा कम्पनीका केमिष्ट राम आसय यादव, पाथिभरा ट्रेड कन्सर्नका संचालक मोहन खतिवडा लगायत एपोलो कलर बिक्रेता सहित सय जना बढी पेन्टरहरुको उपस्थिती रहेको थियो

 

सम्बन्धित समाचार