२०८३ बैशाख ६ गते , आईतबार

माओवादी प्रदेश १ मा मिक्सो विजयी

sajilo news
परिवेश मिडिया
२०७८ पौष ८ गते , विहीबार
माओवादी प्रदेश १ मा मिक्सो विजयी

विराटनगर नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्

अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए अध्यक्षमा मत बदर भएको थियो

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) शिवकुमार डाँगी (११३) मतसहित विजयी भएका छन् सचिव पदमा गणेश उप्रेती (सुशील) ले १४८ मत ल्याएर विजयी बने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए

यस्तै जना सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) ऋषिराम ढुंगाना (९५) विजयी भएका छन् कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्

जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको

तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए

जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको जसमा ऋषिराम ढुंगाना, कुमारी राई सागर राई विजयी बने राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई तेजमान कन्दङ्वा रिङ आउट भए

जना कोषाध्यक्षका लागि गगनसहित जनाको उम्मेद्वारी परेको थियो जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की बन्दना झाँगड (अनिशा) रहेका थिए

मङ्सिर २५ २६ मोरङको विराटचोकमा भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो

 

सम्बन्धित समाचार