२०८३ आश्विन १७ गते , शनिबार

स्थानीय तहको निर्वाचन वैशाख १४ मा गर्न आयोगको प्रस्ताव

sajilo news
परिवेश मिडिया
२०७८ पौष १० गते , शनिबार
स्थानीय तहको निर्वाचन वैशाख १४ मा गर्न आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीको टोलीले १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारी स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सम्बन्धित समाचार