२०८३ बैशाख ६ गते , आईतबार

भारतीय मोटरसाइकलसँग जुध्दा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष १० गते , शनिबार
भारतीय मोटरसाइकलसँग जुध्दा एक जनाको मृत्यु

बिर्तामोड झापाको कचनकवल गाउँपालिका स्थित सडकमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन्

शनिबार दिउँसो साढे बाह्र बजे मे ९५०० नम्बरको मोटरसाइकल डब्लुबी ७४पी ९७१७ नम्बरको भारतीय मोटरसाइकलसँग आपसमा ठोक्किँदा कचनकवल का ४० बर्षीय शेषलाल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको राजवंशी मे ९५०० नम्बरको मोटरसाइकलको पछाडी सवार थिए

दुर्घटनाबाट सोहि स्थानका २७ बर्षीय शिवलाल माझी ४४ बर्षीय सजन राजवंशी शेषलाल घाइते भइ ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको प्रहरीका अनुसार मोटरसाइकल प्रहरी चौकी पथरीयाको नियन्त्रणमा रहेको

 

सम्बन्धित समाचार