२०८३ बैशाख ६ गते , आईतबार

तमु ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ पौष १४ गते , बुधबार
तमु ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं तमु ल्होसारका लागि भोली पुष १५ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बुधबार बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो

तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए उनले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो निर्णय गरेको हो

२०७७ साल चैत गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो

 

सम्बन्धित समाचार