२०८३ बैशाख ६ गते , आईतबार

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ बाट खुल्ला तर्फका ३ जना उम्मेदवार

sajilo news
परिवेश मिडिया
२०७८ पौष १९ गते , सोमबार
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ बाट खुल्ला तर्फका ३ जना उम्मेदवार

बिर्तामोड आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेससहित नेकपा एमाले नेकपा एकिकृत समाजवालीले प्रदेश बाट जना उम्मेदवारको टुङ्गो लगाएको

कांंग्रेस केन्द्रीय कार्यसमितिको सोमवार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश बाट झापाका गोपालकुमार बस्नेतलाई उम्मेदवार बनाउने तय गरेको प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले वस्नेतलाई प्रदेश बाट उम्मेद्वार बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए

बस्नेत नेपाली कांग्रेस केन्द्रीय समितिका निवर्तमान सदस्य तथा झापाका पूर्व सचिव हुन्

त्यस्तै, नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको उसले प्रदेश बाट मोरङका गुरु बराललाई खुल्ला तर्फको उम्मेदवार बनाउने टुङ्गो गरेको बराल स्थायी कमिटि सदस्य हुन् एमालेले यसअघि प्रदेश बाट झापाका देवराज घिमिरेलाई उम्मेदवार बनाउने भनेपनि अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको हो एमालेले प्रदेश बाट महिलातर्फ सुमित्रा भण्डारी अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाउने भएको  

त्यस्तै नेकपा एकिकृत समाजवादीले पनि राष्ट्रियसभा निर्वाचनका लागि जना उम्मेदवारको नाम टुङ्गो गरेको पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेश बाट जयन्ती राईलाई उम्मेदवार बनाउने भएको हो  

सम्बन्धित समाचार