२०८३ बैशाख ६ गते , आईतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष २० गते , मंगलबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा झापा सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको
झापाको झापा गाउँपालिका- रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगञ्ज नगरपालिका- बाराका २२ बर्षीय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साढे बजे बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ७६६७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा ट्याक्टरका सह चालक मिया घाईते भएका थिए
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१५ मा रोकेर राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको सोमवार राती साँढे बजे धरान-१५ को आरालाईनमा रोकी राखेको ना ११५८ नम्बरको ट्रकमा बा ५८ ८३२८ नम्बरको मोटरसाईकल आफै ठोक्किएर दुर्घटना हुँदा चालक भक्तपुर घर भई धरान -१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा सिजापतीको राति नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको

सम्बन्धित समाचार