२०८३ बैशाख ६ गते , आईतबार

कृषिफर्ममा आगलागीहुँदा लाखौँको क्षति

sajilo news
परिवेश मिडिया
२०७८ पौष २८ गते , बुधबार
कृषिफर्ममा आगलागीहुँदा लाखौँको क्षति

बिर्तामोड झापाको बिर्तामोड मा रहेको पूर्वीकिरण कृषि फर्ममा आगलागी भएको आगलागीबाट १३ लाखबढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको

मंगलबार विहान पाउने बजे आगलागी भएको फर्मका सञ्चालक अविचन्द्र रिजालले जानकारी दिए विद्युत सर्ट भई आगलागीहुँदा फर्मको गोदाममा भएको सामानहरु जलेर नष्ट भएको उनले बताए गोदाममा कुखुरा लगायत जनावरमा प्रयोग गर्न राखेको महंगो मुल्यको प्रोबायोटिक औषधी जलेको उनले बताए

बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए    

सम्बन्धित समाचार