२०८३ बैशाख ६ गते , आईतबार

झापामा ७ लाख ८८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

sajilo news
परिवेश मिडिया
२०७८ पौष २८ गते , बुधबार
झापामा ७ लाख ८८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

बिर्तामोड झापामा पुष २८ गतेसम्म लाख ८८ हजार ८६१ जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् उनीहरु मध्ये लाख ५७ हजार ६०४ जनाले पहिलो डोज लाख ३१ हजार २५७ जनाले पूर्ण खोप लगाएका हुन्

कोरोना विरुद्धको खोपमध्ये सबैभन्दा बढी भेरोसिल खोप प्रयोग भएको भेरोसिलको पहिलो मात्रा लाख ६८ हजार ७४२ जना दुवै मात्रा लाख ५२ हजार २४० जनाले गरी जम्मा लाख २० हजार ९८२ जनाले लगाएको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुँडामणी लुईटेलले जानकारी दिए

एक्ट्राजेनिका लाख ११ हजार २९६ जनाले पहिलो मात्रा ५६ हजार ३०६ जनाले दुवै मात्रा लगाएका छन् बुद्धशान्तीबाहेक सबै पालिकाले एक्ट्राजेनिकाको दुवै मात्रा खोप सञ्चालन गरेको बुद्धशान्तीले सो खोपको पहिलो मात्रा १६ हजार ४१३ जनालाई लगाएको

त्यस्तै, जिल्लामा कोभिशिल्डको पहिलो मात्रा ७२ हजार ८७८ जना ४५ हजार २२१ जनालाई दुवै मात्रा लगाइएको

भद्रपुर नगरपालिकाले फाइजर खोपसमेत लगाएको पालिकाले १२ देखी १७ उमेर समूहका हजार ७५३ जनालाई पहिलो मात्रा, १८ बर्ष उमेर समूहका १९४ जनालाई पहिलो मात्रा हजार ७१९ जनालाई दुवै मात्रा फाइजर खोप लगाएको अठार बर्षभन्दा माथिका हजार ९४७ जनालाई पहिलो हजार ७१९ जनालाई दुवै मात्रा फाइजर खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको

गौरादह नगरपालिकाले हजार ७४१ जनालाई मोडर्नाको पहिलो मात्रा खोप लगाएको

सबैभन्दा बढी मेचीनगर नगरपालिकाका लाख ३८ हजार ६९७ जनाले खोप लगाएका छन् त्यसमा ७९ हजार ५७९ जनाले पहिलो मात्रा ५९ हजार ११८ जनाले पूर्ण खोप लगाएका छन् त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम खोप प्रयोग भएको गौरीगञ्ज गाउँपालिकाका १९ हजार ६०३ जनाले पहिलो मात्रा हजार १०६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत लुईटेलले बताए    

सम्बन्धित समाचार