२०८३ असार १६ गते , मंगलबार

कारोनाका कारण ताप्लेजुङ रन स्थगित

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३० गते , शुक्रबार
कारोनाका कारण ताप्लेजुङ रन स्थगित

ताप्लेजुङ कारोना संक्रमणको जोखिम बढेसँगै ताप्लेजुङ रन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि मेला, महोत्सव, खेलकुदजन्य गतिविधि गर्न नपाइने निर्देशन जारी गरेपछि ताप्लेजुङ रनलाई पनि स्थगित गरिएको रनका अध्यक्ष दिनेश खवासले जानकारी दिए

खवासका अनुसार माघ गते हुने ५६ औँ हप्ताको दौडलाई अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको

 

सम्बन्धित समाचार