२०८३ बैशाख ६ गते , आईतबार

फरक फरक खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

sajilo news
परिवेश मिडिया
२०७८ माघ ७ गते , शुक्रबार
फरक फरक खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको

अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउछन् भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ

उनका अनुसार कोभिशिल्ड अस्ट्रजेनेका खोपको बनावट एउटै हो त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताए

भन्छन्, ‘भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु

 

सम्बन्धित समाचार