२०८३ बैशाख ५ गते , शनिबार

उत्पादकले उत्पादन बढाएसँगै सहज बन्दै सिटामोल

sajilo news
परिवेश मिडिया
२०७८ माघ १४ गते , शुक्रबार
उत्पादकले उत्पादन बढाएसँगै सहज बन्दै सिटामोल

काठमाडौँ कोरोना संक्रमणका बिरामीलाई प्रयोग हुने सिटामोल कोभिड तेस्रो लहरसँगै बजारमा अभाव देखिएको थियो सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको

आपूर्ति व्यवस्था बजार अनुगमन गर्न मुख्य दायित्व पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार फार्मेसीमा अनुगमन गर्दा चारवटामा सिटामोल भेटिएको साताअघिसम्म बजारमा समस्या नै थियो, फार्मेसीहरूमा सिटामोल अत्यन्त कम देखिन्थ्यो,’ विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले भने, ‘अब अभाव कम हुँदै गएको वटा फार्मेसीमा अनुगमन गर्दा कम्तीमा चारवटामा भेटिएको

पौडेलका अनुसार बुधबार बी एन्ड बी अस्पताल क्षेत्रका दुई फार्मेसीमा अनुगमन गर्दा दुवैमा सिटामोल भेटिएको थियो मंगलबार चाबहिल क्षेत्रका फार्मेसीमा अनुगमन गर्दा वटामा सिटामोल थियो सोमबार टिचिङ अस्पताल क्षेत्रमा अनुगमन गर्दा पनि अभाव कम हुँदै गएको पौडेलले बताएफार्मेसीहरूले बिरामीको गम्भीरताको आधारमा एउटा व्यक्तिलाई एक पत्ता सिटामोल दिएका छन्,’ उनले भने, ‘एउटा व्यक्तिलाई एउटा मात्रै दिँदा उपलब्धता देखियो

सरकारले अनुगमन तीव्र बनाएपछि अहिले फार्मेसीहरूले औषधि लुकाएका छैनन् अभाव पनि कम हुँदै गएको विभागका प्रवक्ता हरि पंगेनीले बताएसरकारी निकायले अनुगमन बढाएपछि होलसेलले फार्मेसीलाई सिटामोल उपलब्ध गराएका छन् औषधि उत्पादक कम्पनीहरूले पनि उत्पादन बढाएका छन्,’ पंगेनीले भने, ‘त्यसको प्रभाव बजारमा देखिएको साताअघि धेरै समस्या थियो, अहिले त्यति समस्या छैन बिस्तारै पाइएको

बजारमा अभाव भएपछि गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँण मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए लगत्तै औषधि व्यवस्था विभागमा औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहित छलफल भएको थियो त्यस क्रममा सबैले आफ्नो तर्फबाट उत्पादन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए

यहीबीचमा सर्वोच्च अदालतले पनि सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा आन्तरिम आदेश जारी गरेको थियो त्यसपश्चात पनि कम्पनीहरू तातेका हुन् औषधि व्यवस्था विभागका अनुसार नेपालमा औषधि उत्पादन गर्ने २५ उद्योग छन् ती उद्योगले क्षमताअनुसार उत्पादन गर्ने जनाएका छन् आयातकर्ता १२ वटा छन् जसमध्ये एउटा आयातकर्ताले आयात गरिरहेको जनाएको नेसनल हेल्थ केयर नेपाल औषधि लिमिटेडले पनि प्रतिबद्धताअनुसार औषधि उपलब्ध गराएको औषधि व्यवस्था विभागले जनाएको

लिमिटेडका महाप्रबन्धक मोहम्मद साइफुल्लाले औषधि उत्पादन धमाधम भइरहेको जानकारी दिएगत बुधबार औषधि व्यवस्था विभागमा भएको छलफलमा दिनमा १० लाख ट्याब्लेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियो औषधि लिमिटेडले बुधबार ९१२ गतेसम्म० साढे १२ लाख ट्याब्लेट आपूर्ति गरेको ,’ उनले भने, ‘थप १६ लाख ५९ हजार ९१ ट्याब्लेट मौज्दात

महानिर्देशक साइफुल्लाका अनुसार औषधि लिमिटेडले थापाथली, महाराजगन्ज, पाटन, टेकु, वीर अस्पताल क्षेत्रका फार्मेसीहरूमा उक्त ट्याब्लेट उपलब्ध गराएको लिमिटेड घाटामा गएपछि सिटामोल उत्पादन बन्द गरेको थियो लिमिटेडको घाटा पूर्ति गर्न बोर्डले अर्थ मन्त्रालयसँग करोड लाख माग गरेको थियो अर्थबाट स्रोत सुनिश्चित नभएपछि औषधि लिमिटेड पर्ख हेरको अवस्थामा थियो अहिले बजारमा सिटामोल अभाव भएपछि पुनः उत्पादन सुरु गरेको लिमिटेडले जनाएको

सम्बन्धित समाचार