२०८३ बैशाख ५ गते , शनिबार

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७८ माघ २७ गते , विहीबार
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

काठमाडौं २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो

तालिका अनुसार आगामी वैशाख गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा साहित्यको पनि परीक्षा हुने

हेर्नुहोस तालिका

 

 

सम्बन्धित समाचार