२०८३ बैशाख ६ गते , आईतबार

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीसी टेबुल हुने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ४ गते , बुधबार
आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीसी टेबुल हुने

काठमाडौं आज प्रतिनिधि सभाको बैठक बस्दै बैठक दिउँसो बजे बस्न लागेको हो बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्

आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो लामो समयको बहस, विवाद अलमलका बाबजुद एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा पेश हुने भएको बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन्

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक राखेर एमसीसी टेबल गर्ने निर्णय गरेको सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्न दिने प्रतिबद्धता जनाइसकेको सरकारले अनुमोदनका लागि लैजाने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन्

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन

सम्बन्धित समाचार