२०८३ आश्विन १६ गते , शुक्रबार

आगामी शैक्षिक सत्र जेठदेखि शुरु हुने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ५ गते , विहीबार
आगामी शैक्षिक सत्र जेठदेखि शुरु हुने

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चैत महिनाभरि पढाइ हुने र वैशाखमा परीक्षा सञ्चालन हुनेछ । वैशाखमै नतिजा प्रकाशन र नयाँ भर्ना प्रक्रिया पनि अघि बढ्ने छ ।

सम्बन्धित समाचार