२०८३ बैशाख ६ गते , आईतबार

हरि खड्का नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ५ गते , विहीबार
हरि खड्का नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर


काठमाडौं फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो

खड्काले नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो

सम्बन्धित समाचार