२०८३ आश्विन १७ गते , शनिबार

एमसीसीको बिषयमा छलफल गर्न आज संसद बैठक बस्ने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
एमसीसीको बिषयमा छलफल गर्न आज संसद बैठक बस्ने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह बस्दैछ । यसअघि बिहिबार दिउँसो १ बजेका लागि तय गरेको संसद् बैठक प्रधान मन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए ।

त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । विहिबारको बैठकमा एमसीसी फेल हुने डरले प्रधानमन्त्री देउवाले स्थगन गर्ने प्रस्ताव गरेका थिए ।

 

सम्बन्धित समाचार