२०८३ बैशाख ५ गते , शनिबार

कक्षा १२ को परीक्षा जेठ १६ देखि हुने (रुटिन सहित)

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ५ गते , शनिबार
कक्षा १२ को परीक्षा जेठ १६ देखि हुने (रुटिन सहित)

काठमाडौं कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो
आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको

हेर्नुहोस रुटिन

 

सम्बन्धित समाचार