२०८३ बैशाख ६ गते , आईतबार

मतदाताको अन्तिम नामावली प्रकाशन, झापामा ६,४६,२३४ मतदाता

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १३ गते , आईतबार
मतदाताको अन्तिम नामावली प्रकाशन, झापामा ६,४६,२३४ मतदाता

काठमाण्डौ निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल मतदान केन्द्रको टुङ्गो लगाएको

आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन्

सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए  

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका  लागि मतदानस्थल मतदान केन्द्रको पनि टुङ्गो लगाएको आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन्

झापामा अन्यसहित ६४६२३४ मतदाता

झापामा लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् निर्वाचन आयोगका अनुसार लाख २१ हजार ५२० जना पुरुष, लाख २४ हजार ७०५ जना महिला जना अन्य रहेका छन्

झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् मेचीनगरमा ४५ हजार ११२ जना पुरुषसहित ९० हजार २०२ जना मतदाता रहेको आयोगले जनाएको

झापामा २८६ मतदान केन्द्र ७५५ मतदान स्थल रहेका छन्

हेर्नुहोस् झापाको कुन पालिकामा कति मतदाता

 

सम्बन्धित समाचार