२०८३ बैशाख ६ गते , आईतबार

चुनावी गतिविधीमा सक्रिय बन्दै एकिकृत समाजवादी

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १८ गते , शुक्रबार
चुनावी गतिविधीमा सक्रिय बन्दै एकिकृत समाजवादी

बिर्तामोड नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) झापा चुनावी गतिविधीमा सक्रिय भएको पार्टीले झापामा हजार एक सय सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको

बिर्तामोडमा शुक्रबार पत्रकार भेटघाट आयोजना गरी पार्टीले २५१ सदस्यीय झापा जिल्ला कमिटीमा बाँकी रहेका पदाधिकारीहरुलाई पूर्णता दिनुका साथै कार्यालय कमिटी सचिवालय चयन गरेको जानकारी दिएको पार्टीले जिल्लाका १५ वटै पालिकामा इन्चार्ज, भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई प्रदेश इकाईका संयोजक सचिव तोकेको जनाएको हो झापाको ९० वटा वडामा कमिटी गठन गरेको बताउँदै हजार ४६ जना संगठित सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो

नेकपा एकिकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले ओली गुटलाई निमिट्यान्न पार्न चाहेको बताएका छन् यदि त्यसो भएमात्र नेपालको कम्युनिष्ट आन्दोलन ठीक दिशाामा अघि बढ्ने रेग्मीको भनाई रेग्मीले पार्टीको केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढीकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने गठबन्धनमा रहेका दलहरुबीचको साझा सहमति कायम गर्नका लागि आफ्नो संयोजकत्वमा समिति गठन गरेको जानकारी दिए पार्टीले समन्यायका आधारमा गठबन्धन भित्र जिल्लाका सबै पालिका वडामा उम्मेवारी दिने बताइएको  

सम्बन्धित समाचार