२०८३ आश्विन १७ गते , शनिबार

आइतबार सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २६ गते , शनिबार
आइतबार सार्वजनिक विदा

बिर्तामोड । आइतबार पर्ने राम नवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

चैत्र २४ गते बसेको मन्त्रीपरिषदको बैठकले रामनवमीका अवसरमा बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार