२०८३ आश्विन १७ गते , शनिबार

एमालेमा आउन लागेको भन्ने समाचार झुठो भएको भन्दै कन्दङ्वा र गिरीद्वारा खण्डन

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २७ गते , आईतबार
एमालेमा आउन लागेको भन्ने समाचार झुठो भएको भन्दै कन्दङ्वा र गिरीद्वारा खण्डन

बिर्तामोड । नेकपा समाजवादीका नेताद्वय लोकबन्धु कन्दङ्वा र गोपी गिरीले आफूहरु नेकपा एमालेमा जान लागेको भनेर प्रकाशित समाचारको खण्डन गरेका छन् । विना आधार समाचार प्रकाशित भएको भन्दै नेताद्वयले समाचारको खण्डन गरेका हुन ।

आफूहरुको चरित्र हत्या गर्ने मनसायबाट समाचार आएको भन्दै उनीहरुले एमालेमा प्रवेश गर्न लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रष्ट्याएका हुन ।   

सम्बन्धित समाचार