२०८३ बैशाख ६ गते , आईतबार

ओलीको आरोपको खण्डन गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २६ गते , सोमबार
ओलीको आरोपको खण्डन गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाण्डौ नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन आज सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत काँग्रेसमाथि गम्भीर आरोप लगाएका थिए

त्यसको काउन्टरमा काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको जनाइएको

सम्बन्धित समाचार