२०८३ आश्विन १७ गते , शनिबार

के भन्छन् बिर्तामोड ४ का वडाध्यक्ष पदका उम्मेदवार संग्रौला ? (भिडियोसहित)

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २७ गते , मंगलबार
के भन्छन् बिर्तामोड ४ का वडाध्यक्ष पदका उम्मेदवार संग्रौला ? (भिडियोसहित)

बिर्तामोड । अञ्चल कै प्रमुख शहरको रुपमा रहेको बिर्तामोड नगरपालिकाको शहरको आधा भाग रहेको वडा नम्बर ४ मा निवर्तमान वडाध्यक्ष कुल प्रसाद संग्रौलाले वडाध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् । सुकुम्बासी समस्या समाधान, अदुवा खोला तटबन्धन तथा सरसफाई, विगतको कार्यकालमा अधुरा रहेका काम पुरा गर्ने मुख्य एजेण्डा भएको उनको भनाई छ ।

भिडियो हेर्न तलको क्लिक गर्नुहोस 

सम्बन्धित समाचार