२०८३ बैशाख ६ गते , आईतबार

झापामा मतगणना जारी (बिर्तामोड र कनकाईको अपडेट सहित)

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ३१ गते , शनिबार
झापामा मतगणना जारी (बिर्तामोड र कनकाईको अपडेट सहित)


बिर्तामोड । झापाको सबै पालिकामा मतगणना शुरु भैसकेको छ । अन्य पालिकामा केहि समय पहिलादेखि नै गणना शुरु भएपनि अर्जुनधारामा हालसम्म सुरु हुन सकेको छैन ।
हालसम्मको परिणाम अनुसार कनकाई नगरपालिकाको अपडेट
नगर प्रमुख             उपप्रमुख
एमाले - २६३          ३५७
कांग्रेस -  ९५           २६४
जेब्रा घोडा- ४२१    
हलो- ३८                 ६८
तराजु- १                  २
कलम-                      २९

बिर्तामोड
नगर प्रमुख             उपप्रमुख
एमाले- २४५           २४६
कांग्रेस- १६१
माओवादी केन्द्र-       ९३
राप्रपा- ४६               ५५
नेकपा एस -             ४
वडा नम्बर १ वडाध्यक्ष
कांग्रेस - १९९
एमाले- २२६
राप्रपा- ४४
नेकपा एस- २ 

सम्बन्धित समाचार