२०८३ बैशाख ६ गते , आईतबार

फाकफोकथुम १ मा गठबन्धनको टिम विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
फाकफोकथुम १ मा गठबन्धनको टिम विजयी

इलाम । जिल्लाको फाकफोकथुम१ मा वडाध्यक्षमा कांग्रेसका कर्ण लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८०४ र उनका निकटतम प्रतिद्धन्दी एमालेका बेगबहादुर निरौलाले ४७७ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनका महिला सदस्यमा गोमादेवी भट्टराई, दलित महिला सदस्यमा सीतादेवी बराइली, खुल्ला सदस्यमा कमानसिंह लिम्बु र रामबहादुर पौडेल विजयी भएको जनाइएको छ ।

सम्बन्धित समाचार