२०८३ आश्विन १७ गते , शनिबार

इलाम १२ मा नेपाली कांग्रेसको प्यानल विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
इलाम १२ मा नेपाली कांग्रेसको प्यानल विजयी

इलाम । इलाम नगरपालिका १२ मा नेपाली कांग्रेसको टिम विजयी भएको छ । नेपाली कांग्रेसका वडाध्यक्ष लाखमान लिम्बूको प्यानलै विजयी भएको हो ।

नेपाली कांग्रेसका लाखमान लिम्बूले १००२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दीले ९२० मत प्राप्त गरेका थिए ।

त्यसै गरि महिला सदस्यमा विविमाया लिम्बू, दलित महिला सदस्यमा कुमारी ल्वागुन, वडा सदस्यहरु टिकाबहादुर एक्तेन र नेत्रप्रसाद घिमिरे विजयी भएका हुन ।

यस अघि नै वडा नम्बर १ मा पनि एक जना १ जना वडा सदस्य बाहेक वडाध्यक्ष गायत्रीराम बस्नेतको टिम विजयी भइसकेको छ ।

सम्बन्धित समाचार