२०८३ आश्विन १७ गते , शनिबार

कनकाईमा स्वतन्त्र पदका उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
कनकाईमा स्वतन्त्र पदका उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै

बिर्तामोड । झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै छ । थापाले १९५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले १३२१ मत प्राप्त गरेका छन् ।

हेर्नुहोस मत परिणाम

प्रमुख

जेब्रा (शेर बहादुर थापा) . १९५१

सुर्य (राजेन्द्रकुमार पोखरेल) .  १३२१

रुख (रुद्रप्रसाद चिमरिया) .  ५७८

हलो (श्यामसुन्दर ओली) . २०१

तराजु (भिमप्रसाद अधिकारी) . ४

पुतली (देवीप्रसाद उप्रेती) . १

............

उप प्रमुख

सुर्य (मञ्जु प्रसाईं) . १६०९

रुख (आशा शर्मा) . १४३०

हलो (सचित्रा खनाल चुडाल) . २९५

कलम (अम्बिका महत उप्रेती) . १४७

तराजु (अम्बिका चापागाईं सुवेदी) . ९

किताब (बिन्दिया बराइली) . ३

.............................

वडा अध्यक्ष तर्फ, वडा नं. ८ मा १९०० गणना हुँदा

सुर्य . ७१०

रुख . ७३६

हँसिया हथौडा . ५६

हलो . १८९

जेब्रा . ३५

मुढा . ४

वडा अध्यक्ष तर्फ, वडा नं. ९ मा १४७० गणना हुँदा

सुर्य . ७८३

रुख . ४०५

साईकल . २

जेब्रा . ६८

वडा अध्यक्ष तर्फ, वडा नं. ७ मा ६०० मत गणना हुँदा

सुर्य . २०७

रुख . २८६

हँसिया हथौडा . १७

हलो . १५

वडा अध्यक्ष तर्फ, वडा नम्बर ६ मा ६०० गणना हुँदा

सुर्य . २१०

रुख . ६०

हँसिया हथौडा . ८१

हलो . ६

जेब्रा . १७२

सम्बन्धित समाचार