२०८३ बैशाख ६ गते , आईतबार

कनकाई–६ मा एक सदस्य बाहेक एमालेको टिम विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
कनकाई–६ मा एक सदस्य बाहेक एमालेको टिम विजयी

बिर्तामोड झापाको कनकाई नगरपालिका वडा नम्बर को वडाध्यक्षमा नेकपा एमालेका दिर्घबहादुर थापा विजयी बनेका छन् थापासहित नेकपा एमालेबाट अन्य तीन सदस्य विजयी बनेका हुन

थापाले ५०८ मत प्राप्त गरी विजयी बनेका हुन् उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४४० मत प्राप्त गरेका थिए महिला सदस्यमा नेकपा एमाले कै कुमारी द्रौपदी गणेशले ५७९, दलित महिला सदस्य कल्पना विश्वकर्माले ५६२ मतसहित विजयी बने वडा सदस्यमा नेपाली काग्रेसका अर्जुनकुमार राजवंशीले ५४८ नेकपा एमालेका सन्तोष सोरेन ५८८ मत सहित विजयी बनेको निर्वाचन अधिकृतको कार्यालय कनकाईले जनाएको

सम्बन्धित समाचार