२०८३ बैशाख ६ गते , आईतबार

बाह्रदशी-४ मा स्वतन्त्रको प्यानल विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २ गते , सोमबार
बाह्रदशी-४ मा स्वतन्त्रको प्यानल विजयी

बिर्तामोड झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको

वडाध्यक्षमा महताब आलम विजयी भएका हुन उनले ७५२ मत प्राप्त गरेका थिए निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका समिम मियाले ५९१ मत प्राप्त गरेका थिए

महिला सदस्य कल्पना श्रेष्ठ (७५२), दलित महिला सदस्य सुमित्रादेवी मोची (७३५), वडा सदस्यहरु विवेककुमार गणेश (७२०) बलबहादुर बानियाँ (६८५) मत सहित विजयी बनेका छन

सम्बन्धित समाचार