२०८३ बैशाख ६ गते , आईतबार

सूर्योदय–४ मा एक वडा सदस्यबाहेक एकिकृत समाजवादीको टिम विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३ गते , मंगलबार
सूर्योदय–४ मा एक वडा सदस्यबाहेक एकिकृत समाजवादीको टिम विजयी

बिर्तामोड । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एकिकृत समाजवादीका शरण राई विजयी भएका छन् । उनले ११६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेशकुमार लाप्चा ९९९ ले मत प्राप्त गरेका छन् ।

महिला सदस्य सपनादेवि राई शेर्पा (११११), दलित महिला सदस्य गीता विश्वकर्मा (१०८३), पुण्यप्रसाद पोखरेल (१०१९) र नेपाली कांग्रेसका जीवकान्त न्यौपाने (९३१) मत सहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार