२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड-४ मा एमालेको प्यानल विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ५ गते , विहीबार
बिर्तामोड-४ मा एमालेको प्यानल विजयी

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका वडाध्यक्ष राहुल शर्माको प्यानल विजयी भएको छ ।
शर्माले १८०६ मत ल्याएका छन भने संग्रौलाए १७२५ मत प्राप्त गरेका छन ।
महिला सदस्यमा रमादेवी राजवंशी (१९१९), दलित महिला सदस्री निर्मलादेवी सुनार (१९८२), वडा सदस्यमा उमेश राउत (१८८६) र केशबकुमार श्रेष्ठ (१६७८) मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले जनाएको छ । 

सम्बन्धित समाचार