२०८३ बैशाख ६ गते , आईतबार

१ अर्ब ३८ करोडको पास्ता निर्यात

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ८ गते , आईतबार
१ अर्ब ३८ करोडको पास्ता निर्यात

बिर्तामोड चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट अर्ब ३८ करोड रुपैयाँ बराबरको पास्ता निर्यात भएको पछिल्लो समय नेपालबाट धेरै निर्यात हुने वस्तुहरूको सूचीमा पास्ता समेत पर्न थालेको नेपालमा उत्पादित पास्ता एसियन, युरोपियन तथा अमेरिकी मुलुकमा निर्यात हुन थालेको हो

नेपालबाट, भारत, अमेरिका, जापान, सिंगापुर, हङकङ, अष्ट्रेलिया, यूरोप तथा अमेरिकामा पास्ता निर्यात भएको भन्सार विभागले जानकारी दिएको यीमध्ये भारतमा सबैभन्दा धेरै पास्ता निर्यात हुने गरेको भारतमा चालू आर्थिक वर्षको महिनामा ९६ करोडभन्दा धेरैको पास्ता निर्यात भएको यस्तै, अमेरिकामा १२ करोड, बेलायतमा करोड ३२ लाखको पास्ता निर्यात भएको यसैगरी, कतार, मलेसिया, क्यानडा, डेनमार्क, भुटान इटाली लगायतका मुलुकमा समेत पास्ता निर्यात हुँदै आएको

सम्बन्धित समाचार