२०८३ बैशाख ६ गते , आईतबार

आगामी आवको बजेट आइतबार प्रस्तुत गरिने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १४ गते , शनिबार
आगामी आवको बजेट आइतबार प्रस्तुत गरिने

काठमाण्डौ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो बजे प्रस्तुत गर्ने भएको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन्
बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन्

सम्बन्धित समाचार