२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २६ गते , विहीबार
बिर्तामोडले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने

बिर्तामोड बिर्तामोड नगरपालिकाले तीन जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने भएको पालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक मध्ये उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्ने भएको हो

पालिकाले कक्षा सम्मका एक जना, कक्षा देखि सम्मको एक जना कक्षा देखि १२ सम्म अध्यापनरत एक जना गरी तीन जना शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीले जानकारी दिए भण्डारीका अनुसार प्रत्येक शिक्षकलाई पचास हजार रुपैँयाका दरले पुरस्कृत गरिने पालिकाले शिक्षकहरुबाट आवेदन माग गरेको प्राप्त आवेदनहरु मध्येबाट तीन जना उत्कृष्ट शिक्षक छनौट गरिने उनले बताए पालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि उमानाथ ओली, इन्द्र मुखिया युवराज पाण्डेसम्मिलित समिति निर्माण गरेको

शिक्षकहरुको मनोबल उच्च राख्न शैक्षिक गुणस्तर वृद्धि गर्न पुरस्कृत गर्न लागिएको बताइएको नगरपालिकाले यसै बर्षदेखि उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न लागेको हो बिर्तामोड नगरपालिकाको यो कार्यले शिक्षकको मनोबल बढाउनुका साथै पेशाप्रति थप जिम्मेवार बन्न सहयोग पुग्ने शिक्षक धर्मेन्द्र भट्टराईले बताए     

सम्बन्धित समाचार