२०८३ बैशाख ६ गते , आईतबार

पेट्रोलियम पदार्थको पुनः मूल्य वृद्धि

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २७ गते , शुक्रबार
पेट्रोलियम पदार्थको पुनः मूल्य वृद्धि

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहिबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो पेट्रोलमा लिटरको रुपैयाँ तथा मट्टीतेल डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल डिजलको १६५ रुपैयाँ पुगेको

एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन

मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी मट्टीतेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा आयल निगमले जनाएको  

सम्बन्धित समाचार