२०८३ बैशाख ५ गते , शनिबार

एमाले अध्यक्ष दिपक कार्कीको घरमा बम फेला

sajilo news
परिवेश मिडिया
२०७९ असार १० गते , शुक्रबार
एमाले अध्यक्ष दिपक कार्कीको घरमा बम फेला

बिर्तामोड नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा बम फेला परेको कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि कुकर बम फेला परेको हो।

अध्यक्ष कार्कीले सामाजिक सञ्जालमार्फत घरको गेट अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको जानकारी छन् उनले पुरानो कुकरमा तार जडान गरिएको अवस्थामा रहेको बताए कुकर कसले राखेको हो भन्ने खुलिनसकेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए घटनास्थलमा प्रहरी पुगिसकेको बम डिस्पोजको लागि नेपाली सेनालाई खबर गरेको साथै घटनाको अनुसन्धान भैरहेको उनले बताए  

  

सम्बन्धित समाचार